अमेरिका / क्यानडा « Khabarhub

ट्वीटर खाता ह्याक प्रकरणमा एफबीआईले सुरू गर्‍यो अनुसन्धान

काठमाडौं - अमेरिकाका चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्वीटर एकाउन्ट ह्याक प्रकरणमा संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले अनुसन्धान थालेको छ । बिटकोइन घोटाला गर्न ह्याकरले एउटा ठूलो सङ्गठित साइबर हमला गरी पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतका ट्वीटर ह्याक गरेको…