Live on
Your Voice, Your Power
काठमाडौं - एक अश्वेत व्यक्तिको प्रहरीले हानेको गोली लागेर मृत्यु भएपछि अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । आफ्नै कारमा निदाएका एक अफ्रिकन–अमेरिकनको प्रहरीको गोली लागेर मृत्यु भएपछि प्रहरी प्रमुखले राजीनामा दिएकी हुन् । २७ वर्षका रेशर्ड ब्रुक्सको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको हो । तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली ब्रूक्सलाई…