Live on
Your Voice, Your Power
काठमाडौं - साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८९ हजार ५३४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ३९९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको…