अमेरिका / क्यानडा « Khabarhub

शक्तिशाली मुलुक आक्रान्त बनिरहँदा विश्वका ४ मुलुकले जिते कोरोनाविरुद्धको संघर्ष

काठमाडौं– विश्वका शक्तिशाली मुलुक कोरोना भाइरस संक्रमणका कारण आक्रान्त बनिरहँदा विश्वका चार मुलुक कोरोनाविरुद्धको लडाइ जित्न सफल भएका छन् । फल्कल्याण्ड आइसल्याण्डसँगै विश्वका चार मुलुक कोरोना संक्रमण मुक्त भएका हुन् । अमेरिका, बेलायत, इटाली, स्पेन, फ्रान्स लगायतका शक्तिशाली मुलुकमा कोरोनाको संक्रमण फैलिरहँदा विश्वका फल्कल्याण्ड आइसल्याण्डसँगै, अङगुइल्ला, ग्रीन ल्याण्ड र सेन्ट बार्थ ‘ग्रीन जोन’मा पर्न सफल…