Live on
Your Voice, Your Power
अमेरिका- विश्वव्यापी महामारीको रुपमा फैलिकएको कोरोना भाइरसले अमेरिका आक्रान्त बनिरहेका बेला आँधीले थप पीडा दिएको छ । अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जनाइएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन भइरहेकोऊ अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै मानिसको…