अमेरिका / क्यानडा « Khabarhub

चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाई

काठमाडौं - चीनले कोरोना भाइरसको महामारी फैलाएको आरोप लगाउदै आएको अमेरिका चिनियाँ पत्रकारलाई भिसा दिन पनि कडाई गर्न थालेको छ । अमेरिका र चीनबीच कोरोना भाइरसको विषयमा विवाद भइरहेका समयमा अमेरिकाले चिनियाँ पत्रकारलाई अमेरिका प्रवेशमा कडाइ गरेको हो । चिनियाँ पत्रकारहरुका लागि जटिल बनाइएको भिसाको नयाँ नियमले उनीहरुलाई अमेरिका प्रवेश गर्न गाह्रो हुने रोयटर्सले जनाएको…