अमेरिका / क्यानडा Archives | Page 148 of 169 | Khabarhub Khabarhub

अमेरिका हिडेका दुई हजार व्यक्ति मेक्सिकोमा पक्राउ

काठमाडौं- अमेरिका हिँडेका मानिस मेक्सिकोमा पक्राउ परेका छन् । मेक्सिकाका आप्रवासन अधिकारीहरूले देशको दक्षिणी सिमानामा दुई दिनअघि पक्राउ परेका व्यक्तिका बारेमा आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ । ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २ हजार भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ । नेशनल इन्स्टिच्युट अफ माइग्रेसन (आईएनएम) का अधिकारीहरूका अनुसार पक्राउमा परेका…