अमेरिका / क्यानडा Archives | Page 155 of 177 | Khabarhub Khabarhub

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

काबुल– अफगानिस्तानमा संयुक्त सुरक्षा अभ्यासका क्रममा अफगान सैनिकको पोसाक लगाएका एक व्यक्तिले अमेरिकी तथा अफगान सैनिकलाई लक्षित गरी आक्रमण गर्दा कम्तीमा दुई अमेरिकी सैनिक मारिएका छन् । अफगानिस्तानको ननगरहार प्रान्तमा संयुक्त सैनिक अभ्यासका क्रममा अफगान सैनिकको पोसाक लगाएका एक व्यक्तिले अमेरिकी सैनिकलाई लक्षित गरी आक्रमण गरेका थिए । आक्रमणकारीले अत्याधुनिक मेसिनगनले अमेरिकी सैनिकलाई लक्षित गरी…