Live on
Your Voice, Your Power
एजेन्सी– इरानका विदेशमन्त्रीले फ्रान्समा भएको जी सेभन सम्मेलनमा भ्रमण गरेपछि अमेरिकी प्रतिनिधिमण्डल आश्चर्यचिकत भएको छ। पहिले घोषणा नगरिएको भएपनि इरानका विदेश मन्त्रीले जी सेभेनको सम्मेलनमा संक्षिप्त भ्रमण गरेका थिए । विश्वका ठूलो अर्थतन्त्र भएका सात राष्ट्रको उक्त सम्मेलनमा इरानका विदेशमन्त्री जावेद जरिफ सहभागी भए जसमा अमेरिकी राष्ट्रपतिसहित विश्व नेताहरू भेला भएका थिए । बीबीसीका अनुसार…