अमेरिका / क्यानडा « Khabarhub

भिसा र ग्रीनकार्ड नीतिमा कडाई गर्दै अमेरिका

काठमाडौं-अमेरिकाले विदेशीका लागि भिसा र ग्रीन कार्डको नीतिलाई कडा बनाउँदै लैजान थालेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका लागि भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको बीबीसीले उल्लेख गरेको छ। यो नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास…