अमेरिका / क्यानडा Archives | Page 18 of 172 | Khabarhub Khabarhub

बोली फेरियोः ट्रम्पले दिए रुसमाथि प्रतिबन्धको चेतावनी

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि प्रतिबन्धको चेतावनी दिएका छन्। केही समययता युक्रेनसँग आक्रोशित ट्रम्पले बोली फेर्दै रुसविरुद्ध चेतावनीको भाषा बोलेका हुन्। इजरायलसँग युद्ध विराम नभएसम्म रुसमाथि कडा प्रतिबन्ध र करको निर्णय हुने कुरामा विचार गरिरहेको ट्रम्पले बताएका छन्। रुसले युद्ध मैदानमा लगातार युक्रेनमाथि आक्रमण गरेका कारण ट्रम्पको विचारमा परिवर्तन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले…