अमेरिका / क्यानडा « Khabarhub

क्यानाडाका दुई पूर्वमन्त्री सत्तारुढ पार्टीबाट बर्खास्त

क्यानडा– क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सरकारमाथि आइपरेको संकट तत्कालका लागि मिलाउन आफ्नो सरकारका दुई पूर्व मन्त्रीलाई पार्टीबाट बार्खास्ता गरिदिएका छन् । प्रधानमन्त्री ट्रुडोले पूर्व कानूनमन्त्री जोडी विल्सन रेबल्ड र अर्थ बोर्डकी पूर्व निर्देशक जेन फिल्पटलाई सत्तारुढ लिबरल पार्टीको तर्फबाट संसद्मा उपस्थित हुन नदिइने जनाएका हुन् । त्यस्तैआगामी निर्वाचनमा ती दुबै नेतृलाई लिबरल पार्टीका तर्फबाट चुनावमा…