अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पद्वारा इरानलाई वार्ताका लागि आह्वान

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारले चाहेमा आफू वार्ता गर्न तयार रहेको जनाएका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले इरान सरकारका अधिकारीले आफूलाई सम्पर्क गरुन् भन्ने चाहेको जनाएका हुन् । राष्ट्रपति ट्रम्पको भनाई लगत्तै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि विज्ञप्ति जारी गर्दै अमेरिका इरानसँग वार्ता गर्न तयार रहेको जनाएका थिए । विदेशमन्त्री पोम्पेओले…