अमेरिका / क्यानडा « Khabarhub

एल साल्भाडोरबाट नागरिक फिर्ताको प्रयासबारे जानकारी गराउन ट्रम्पलाई अदालतको आदेश

वाशिंटन - गएको महिना भुल बस एल साल्भाडोरमा लगिएका मेरिल्यान्डका बासिन्दालाई फिर्ता गर्न गरिएको पहलको प्रमाण पेस गर्न सङ्घीय अदालतले अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासन डोनाल्ड ट्रम्प प्रशासनलाई आदेश दिएको छ। एल साल्भाडोरका २९ वर्षीय किलमार अल्ब्रेगो गार्सियालाई फिर्ता बोलाउन न्यायाधीश पाउला निसले दुई साताको समय दिएकी हुन्। सरकारले सही ढङ्गले काम गरेको या नगरेको भन्ने…