Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकाले नेपाललाई दिइरहेको अनुदान रकम एकपछि अर्को गर्दै रोकिन थालेको छ। सुरुमा नेपालभित्र २ खर्ब ६५ अर्बका परियोजना चलाइरहेको युएसएडका सबै कार्यक्रम रोकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसीसी परियोजना पनि रोकिदिएका छन् । ट्रम्पले कार्यकारी अधिकार प्रयोग गर्दै संसारभर दिइएको अनुदानमा अंकुश मात्रै नभएर दिन बन्द गर्ने घोषणा गरेका छन् । अमेरिकी सहायता परियोजना युएसएड…