अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पको गाजा नियन्त्रण प्रस्तावले विश्व विभाजित : राष्ट्रसंघका महासचिवले गरे विरोध

न्युयोर्क - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा नियन्त्रणमा लिने प्रस्ताव गरेपछि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजले यसलाई अस्वीकार गरेका छन्। आदिवासीलाई सफाया गर्ने कुनै पनि योजनामा राष्ट्र सङ्घ सरिक नहुने उनले बताएका छन्। उनले घुमाउरो भाषामा ट्रम्पको प्रस्तावको विरोध गरेका हुन्। ट्रम्पको यो प्रस्तावले विश्व विभाजित हुने संकेत देखिएको छ। अमेरिकाको निकटस्थ देशले समेत…