Live on
Your Voice, Your Power
एजेन्सी - अमेरिकी विदेश मन्त्री मार्क रुबियो, अर्बपति एलन मस्क र पोल्यान्डका विदेश मन्त्री राडास्लोस सिरोस्कीको बीच विवाद भएको छ। युक्रेनमा रहेको मस्कको स्टारलिंक स्याटलाइटको विषयमा विवाद भएको हो। मस्कको पोस्टलाई जवाफ दिँदै पोल्यान्डका सिरोस्कीले युक्रेनमा स्टार लिंकको स्याटलाइट बन्द भए अर्को विकल्प तयार हुनसक्ने बताएका थिए। यसको जवाफ दिँदै रुबियोले मस्कले स्याटलाइट बन्द गरेको…