अमेरिका / क्यानडा « Khabarhub

राष्ट्रपति ट्रम्पको निर्णय : जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका पछि हट्ने

न्युयोर्क - अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले सोमबार शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण गरे लगत्तै पहिलो दिन नै उनले केही महत्त्वपूर्ण निर्णय गरेका छन्। हजारौँ समर्थकको माझमा ट्रम्पले दोस्रो कार्यकालको पहिलो निर्णय गरेका हुन्। यो निर्णय मध्य जलवायु परिवर्तनका लागि पेरिस सम्झौताबाट पछि हट्ने पनि रहेको छ। अमेरिका पनि पेरिस सम्झौताबाट टाढा…