अमेरिका / क्यानडा « Khabarhub

‘डोज’ को निशानामा यूएसएआइडी, मारमा गरिब देश

काठमाडौँ – सरकारी खर्च कटौतीको बाचा गर्दै चुनाव जितेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति इलोन मस्कलाई सरकारी चुस्तता विभागको जिम्मेवारी दिएका छन् । डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डोज) को प्रमुखका रूपमा टेस्ला र अरू धेरै कम्पनीका मालिकसमेत रहेका मस्कले अमेरिकी सरकारका विभिन्न विभाग र निकायको खर्चमा कैँची चलाइरहेका छन् । मस्कलाई ह्वाइट हाउसले ‘विशेष सरकारी…