अमेरिका / क्यानडा « Khabarhub

लिङ्ग परिवर्तन रोक्न ट्रम्पको अर्को निर्णय

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को निर्णय गरेका छन् । उनले बालबालिकाकालाई लिङ्ग परिवर्तन गर्ने कुरामा गरिने कुनै पनि किसिमका सहयोग रोक्ने निर्णय गरेका हुन् । यो निर्णय गरिए पनि यसमा धेरै कानुनी बाधा यथावतै छन्। बालबालिकालाई रासायनिक र सर्जिकल जोखिमबाट बचाउन यो निर्णय गरिएको जनाइएको छ । यो नीति अनुसार बालबालिकालाई लिङ्ग परिवर्तन…