अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पका १० घोषणा : तेस्रो लिङ्गीको मान्यता खारेज, अवैध आप्रवासीलाई आपत्, अरु देशमाथि कर थोपर्ने

वासिङ्गट- अमेरिकाको ४७ औँ राष्ट्रपतिको शपथ लिएलगत्तै डोनाल्ड ट्रम्पले कयौँ ठूला घोषणा गरेका छन् । उनले आफ्नो घोषणामा तेस्रो लिङ्गीको मान्यता खारेज गरिदिएका छन् । पुरुष र महिला दुईवटा मात्रै लिङ्ग हुने बताउँदै ट्रम्पले तेस्रो लिङ्गीको प्रावधानमा धावा बोलेका हुन् । ट्रम्पले सोमबार राति अमेरिकी संसद् क्यापिटल हिलमा ४७ औँ राष्ट्रपतिका रुपमा शपथ लिएपछि विश्वराजनीतिमा…