अमेरिका / क्यानडा Archives | Page 48 of 177 | Khabarhub Khabarhub

वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारे

काठमाडौं- वैज्ञानिकहरूले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारेका छन् । यस विषयलाई चन्द्रमामा लामो समयसम्म बस्न सम्भव बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । अन्तरिक्षबारे जानकारी दिने स्पेस डट कमका अनुसार अन्वेषकहरूले सन् १९६९ देखि सन् १९७२ मा एपोलो मिसनका क्रममा संकलन गरिएको धुलोको सानो नमूनामा एक प्रकारको वनस्पति उमारेका थिए ।  आश्चर्यजनक रुपमा दुई दिनपछि…