अमेरिका / क्यानडा « Khabarhub

चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग चाँडै भेट गर्ने बताएका छन्। आफ्नो दूतको रुस भ्रमणको क्रममा भएको पुटिनसँगको भेटघाट सौहार्दपूर्ण भएपछि ट्रम्पले यस्तो बताएका हुन्। रुसस्थित अमेरिकी दूतले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्। यसअघि स्टिफ विटकोफसँगको वार्ताको विषय उठाउँदै क्रेमिलनले पनि सकारात्मक…