अमेरिका / क्यानडा « Khabarhub

चीनबारे डब्लुएचओको निष्कर्ष अमेरिकाका लागि अमान्य

वासिङटन डीसी– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को चीनमा कोभिड–१९ बारे पछिल्लो निष्कर्षलाई अमेरिकाले अस्वीकार गरेको छ । चीनमा कुनै पनि जनावर प्रजातिमा कोभिड–१९ को संक्रमण नफैलिएको भन्ने डब्लुएचको निष्कर्ष अमेरिकाले अस्वीकार गरेको हो। डब्लुएचको पछिल्लो निष्कर्ष अस्वीकार गर्दै अमेरिकाले चीनमा कोभिड–१९ स्थितिबारे आफ्नै संयन्त्रमा स्वतन्त्र अनुसन्धान गर्ने बताएको छ । चीनमा कोभिड–१९ बारे रिपोर्ट तथा तथ्यांकहरुको…