अस्ट्रेलिया / ओसिनिया Archives | Page 19 of 25 | Khabarhub Khabarhub

कोरोना भाइरस : ८ लाख ३६ हजारभन्दा बढी उपचारपछि घर फर्किए

काठमाडौं - कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ८ लाख ३६ हजार भन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन्। यो समाचार तयार पार्दासम्म उपचारपछि निको भएर घर फर्किने मानिसहरुको उक्त संख्या कोरोनाले मृत्यु भएकाको भन्दा ६ लाख ३३ हजार ६८९ ले बढी छ । कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर इन्फोका अनुसार युरोपमा…