अस्ट्रेलिया / ओसिनिया Archives | Page 21 of 25 | Khabarhub Khabarhub

आगलागीको चपेटामा परेका जीवजन्तुलाई हेलिकोप्टरबाटै खाना वितरण

सिड्नी– अष्ट्रेलियामा आगलागीबाट प्रभावित भएका जिवजन्तुलाई हेलिकप्टरबाट हजारौं केजी खाद्यान्न वितरण गरिएको छ । न्यु साउथ वेल्स क्षेत्रका पशुपंक्षिलाई ठूलो मात्रामा गाजर लगायत फलफूल वितरण गरिएको हो । केही महिना यता अष्ट्रेलियमा लागेको आगलागीका कारण करोडौं पशुपंक्षी प्रभावित बनेका छन् । आगलागीबाट लाखौं जीवजनाकोको ज्यान गएको छ । आगलागी प्रभावित जनावरहरुका लागि न्यु साउथ वेल्स…