Live on
Your Voice, Your Power
एजेन्सी– न्युजिल्याण्डको दक्षिणी टापुमा ६ दिनअघि शुरु भएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोबाट प्रभावित ३ हजारभन्दा धेरै भागेर सुरक्षित स्थान पुगेका छन् भने अरु ७० हजारभन्दा धेरै मानिस डढेलोको जोखिममा छन् । नेल्सन शहरनजिक ६ दिनअघि सुरु भएको डढेलो अहिले वेकफिल्ड शहरतर्फ बढिरहेको छ । डढेलोबाट कुनै मानवीय क्षति नभएको र एउटा…