अस्ट्रेलिया / ओसिनिया « Khabarhub

न्युजिल्याण्डमा झण्डै २ हजार कोरोना सङ्क्रमित थपिए, थप ४६ जनाको मृत्यु

काठमाडौँ- कोरोना लहरको प्रारम्भीक चरणमा महामारीको सफल व्यवस्थापन गरेर चर्चा कमाएको न्युजिल्याण्डमा कोभिड १९ बाट पछिल्लो २४ घण्टामा करिब दुई हजार जना सङ्क्रमित भएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् । मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार सङ्क्रमण गएका केही हप्ताको तुलनामा अहिले…