Live on
Your Voice, Your Power
काठमाडौं - लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ७१४ जनाको मृत्यु भएको छ भने १ लाख ४० हजार ७५८ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३२० जनाको मृत्यु भएको छ । त्यहाँ ५४ हजार ३४५ जना संक्रमित भएका छन् । यस्तै यूएईमा २२४ जनाको मृत्यु भएको…