एसिया Archives | Page 132 of 152 | Khabarhub Khabarhub

रकेट परीक्षण गर्दा ५ वैज्ञानिकको मृत्यु

मस्को–रुसको न्योनोस्का क्षेत्रमा रकेट परीक्षण गर्दा दुर्घटना भएको छ । परीक्षणका क्रममा भएको विष्फोटमा परी ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेहरु परमाणु वैज्ञानिक रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । परीक्षणका क्रममा न्योनोस्कादेखि ४७ किलोमिटरको दूरीमा रहेको सेभेरोन्दिस्क शहरको रेडिएसनस्तर सामान्यभन्दा २० गुणा बढेको स्थानीय…