Live on
Your Voice, Your Power
फिलिपिन्स– दक्षिण चीन सागरमा हाल आफ्नो प्रशासनमा रहेको टापुनजिक अनुमतिबेगर चिनियाँ डुङ्गाहरु आउनु आफ्नो सार्वभौमिकताको विरुद्धमा रहेको फिलिपिन्सले जनाएको छ । बिहीबार फिलिपिन्सको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिण चीन सागरमा अवस्थित फिलिपिन्समा पगासा भनिने थिटु टापुनजिक २ सयभन्दा धेरै चिनियाँ माछा मार्ने पानीजहाज आएको घटना अन्तर्राष्ट्रिय मान्यता अनुसार गैर कानूनी रहेको र आफ्नो सार्वभौमिकताको विरुद्धमा…