एसिया Archives | Page 148 of 148 | Khabarhub Khabarhub

अमेरिकी विशेष प्रतिनिधि उत्तर कोरिया जाँदै

उत्तर कोरियाका लागि अमेरिकाका विशेष प्रतिनिधिले उत्तर कोरियाली समकक्षीसँग बुधबार भेटवार्ता गर्दैछन् । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगन उत्तर कोरियाली समकक्षी किम ह्योक चोललाई भेट्न मंगलबार दक्षिण कोरियाको इन्चोन शहर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी आइतबार दक्षिण कोरिया ओर्लिएको उनले दक्षिण कोरियाली अधिकारीसँग भेटवार्ता गरेका दक्षिण कोरियाको योन्हाप समाचार संस्था…