एसिया Archives | Page 15 of 152 | Khabarhub Khabarhub

सिंगापुरमा चिनियाँ नागरिक संलग्न अहिलेसम्मकै ठूलो सम्पत्ति शुद्धीकरण काण्डको खुलासा

सिंगापुर- सिंगापुरमा हालसम्मकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण प्ररकणमा चिनियाँ संलग्नता पाइएको छ । सिंगापुरले सञ्चालन गरेको सम्पत्ति शुद्धीकरणविरुद्धको कारवाहीमा पक्राउ पर्नेमा अधिकांश चिनियाँ नागरिक रहेका छन् । सिंगापुरमा प्रहरीले गत अगस्ट महिनामा विभिन्न स्थानमा छापा मारी १० जनाभन्दा धेरै विदेशी नागरिकलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट हेर्मेस ह्याण्डब्याग, मेकलेन ह्विस्की, बेन्ट्ली र रोल्स रोयज…