Live on
Your Voice, Your Power
जापान– जापानी राजा आकिहितोले राजगद्दी त्याग गरेसँगै मे १ बाट युवराज नारुहितोले जापानको राजगद्दी सम्हाल्ने भएका छन् । मंगलबार जापानी राजा आकिहातोले राजगद्दी त्यागेका हुन् । उनले राजगद्दी त्यागेसँगै जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा गरिएको छ । तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्यागसँगै अन्त्य भएको छ । विश्वमा नै…