एसिया Archives | Page 29 of 147 | Khabarhub Khabarhub

इजरायली गुप्तचर संस्था मोसादका सदस्यलाई पक्राउ गरेको इरानको दाबी

काठमाडौँ- इरानले इजरायलको जासुसी सञ्जालका सदस्यलाई पक्राउ गरेको दाबी गरेको छ । इरानी सुरक्षा बलले देशमा रहेको इजरायली जासुसी सञ्जालका सबै सदस्यलाई पक्राउ गरेको सकारी समाचार निकाय इर्नाले जनाएको हो । इजरायली जासुसी सञ्जालका सदस्यहरूलाई इरानमा आतङ्कवादी कारवाही सञ्चालन गर्न पठाइएको भएपनि कुनै पनि आतङ्क वा विध्वंसात्मक गतिविधि गर्नुअघि नै उनीहरूलाई पक्राउ गरिएको इरानी गुप्तचर…