Live on
Your Voice, Your Power
काठमाडौं– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कार्यकाल सकिनै लागेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनलाई धन्यवाद ज्ञापन गरेका छन् । उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले दुई नेताबीच पत्राचारका क्रममा सर्वोच्च नेता किमले राष्ट्रपति मुनलाई धन्यवाद ज्ञापन गरेको जनाएको हो । ‘आफ्नो कार्यकालको अन्तिम दिनसम्म कोरियाली राष्ट्रका निम्ति महान् कामको प्रयासका लागि…