Live on
Your Voice, Your Power
काठमाडौँ- मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५ जनाको मृत्यु भएको छ । बाढीका कारण अरु ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् । सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका पाँच वटा राज्यमा बढीमा परी १५ महिनाको एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । बाढीबाट पूर्वी तटका केलान्तान र तेरेन्गानु…