एसिया « Khabarhub

इरानी अभियन्ताले आमरण अनसनलाई थप कडा बनाउने

काठमाडौँ- अभिव्यक्ति स्वतन्त्रताका लागि जेलमा रहेका इरानी अभियन्ता होसेइन रोनघीले आमरण अनसनलाई थप कडा बनाउने बताएका छन् । उनी गत केही हप्तादेखि भोक हडतालमा रहँदै आएका छन् । उनको अवस्था ‘गम्भीर’ रहेको बताइएको छ । चिकित्सकीय बिदाका लागि निवेदन दिएपनि अस्वीकृत भएपछि उनले गएरातिदेखि पानी पिउनसमेत अस्वीकार गरेको उनका भाइले शनिबार बताए । महसा अमिनीको इरानी…