Live on
Your Voice, Your Power
काठमाडौं- श्रीलंकामा आएको आँधीका कारण फसेका ५७ जनालाई भारतीय वायुसेनाले उद्धार गरेको छ । भारतीय वायुसेनाको आईएफसी १८७५ हेलिकोप्टरले ५७ जनालाई सकुशल उद्धार गरेको श्रीलंकास्थित भारतीय उच्चायुक्तको कार्यालयले जानकारी दिएको छ । त्यसबाहेक वायुसेनाले किगाल्ले क्षेत्रमा २.५ टन अत्यावश्यक सहायता सामग्री प्रदान पनि गरेको छ । भारतले श्रीलंकामा आएको आँधीपछि ‘अपरेशन सागरबन्धु’ नामक मानवीय सहायता…