Live on
Your Voice, Your Power
काठमाडौँ- आगामी महिना भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दक्षिण अफ्रिकाबाट ल्याइने चितुवा मध्य प्रदेशको कुनो राष्ट्रिय वन्यजन्तु निकुञ्जमा राखिने छ । उक्त निकुञ्जमा हाल अर्को दक्षिण अफ्रिकी मुलुक नामिबियाबाट ल्याइएका आठ वटा चितुवा राखिएका छन् । चितुवा पुनःस्थापना गर्ने परियोजना कार्यान्वयन गर्न भारतले दक्षिण अफ्रिकासँग आगामी…