Live on
Your Voice, Your Power
वाशिङ्टन- अमेरिकाको प्रविधिमा आधारित व्यापारिक कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी उक्त घोषणा गरेका हुन् । भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी मोदी र जस्सीबीच ई–कमर्सको क्षेत्रमा छलफल भएको र भारतमा…