भारत / चीन / सार्क « Khabarhub

नयाँ दिल्लीस्थित नेहरू स्मारक सङ्ग्रहालय तथा पुस्तकालयको नाम परिवर्तन

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीस्थित नेहरू स्मारक सङ्ग्रहालय तथा पुस्तकालयको नाम परिवर्तन गरिएको छ । भारत सरकारले उक्त नाम परिवर्तन गरेर प्रधानमन्त्री सङ्ग्रहालय तथा पुस्तकालय राखेको छ । भारतको विपक्षी दल कांग्रेसले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको स्मरणमा राखिएको सङ्ग्रहालय र पुस्तकालयको नाम परिवर्तन गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको चर्को आलोचना गरेको…