भारत / चीन / सार्क Archives | Page 108 of 306 | Khabarhub Khabarhub

श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत वृद्धि

काठमाडौं- आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । श्रीलंकामा  एन्टिबायोटिक्स, पेन किलर्स र मुटुसम्बन्धी औषधिको मूल्यमा ४० प्रतिशत वृद्धि गरिएको बीबीसीले जनाएको छ । पछिल्लो समय चरम आर्थिक संकटका कारण श्रीलंकामा औषधिको चरम अभाव देखिएको छ । त्यहाँ औषधि आपूर्तिका लागि विदेशमा नै निर्भर हुनुपर्ने बाध्यता रहेको बताइएको छ…