Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको छत्तीसगढ राज्यमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पाँच महिला, चार पुरुष र दुई बालबालिका छन् । दुर्घटनामा एक जना गम्भीर घाइते भएका स्थानीय प्रहरी अधिकारीले बताएका छन् । बालोदका प्रहरी उपरीक्षक जितेन्द्रकुमार यादवले भने, “बलोद जिल्लाको जगतरा क्षेत्रमा ट्रक र कार एकआपसमा ठोक्किँदा ११ जनाको…