भारत / चीन / सार्क Archives | Page 114 of 307 | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमित घट्दै

काठमाडौं- भारतमा बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ । ती मध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ नयाँ संक्रमित दर्ता भएका संघीय स्वास्थ्य मन्त्रालयको जनाएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ४३ जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या पाँच लाख २१ हजार ५३० पुगेको…