Live on
Your Voice, Your Power
काठमाडौं– भारतको जम्मु कश्मीर युनियन टेरिटोरीका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले उक्त राज्यमा ‘माइगभ’ इन्टरनेट प्लेटफर्मको सुरुआत गरेका छन् । जनतालाई सुशासनको आभाष गराउनका लागि भन्दै उनले यस्तो प्लाटफर्म सञ्चालनमा ल्याइएको बताए । विद्युतीय सामग्री तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसले सामाजिक सञ्जालको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री…