भारत / चीन / सार्क « Khabarhub

महिलालाई काममा बन्देज गर्ने निर्णय पुनर्विचार गर्न तालिबानलाई ओआईसीको आग्रह

काठमाडौँ- इस्लामिक मुलुकहरुको अन्तर्राष्ट्रिय संस्था इस्लामिक सहयोग संगठन ओआईसीले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानलाई गैर सरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगाउने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेको छ । ओआईसीले महिलालाई गैर सरकारी संस्था र विद्यालयबाट बञ्चित गर्नु ‘अल्लाहका दूत र इस्लामिक कानूनको भावनाविपरीत’ रहेको भन्दै निर्णय पुनर्विचार गर्न तालिबानसमक्ष आग्रह गरेको हो । यसबाहेक ओआईसीले…