भारत / चीन / सार्क « Khabarhub

सन् २०२२ मा पाकिस्तानको बलुचिस्तानमा १९५ जनाको गैरन्यायिक हत्या

काठमाडौँ– सन् २०२२ मा पाकिस्तानी सेनाले मुलुकको बलुचिस्तान प्रान्तमा १ सय ९५ जनाको गैरन्यायिक हत्या गरेको खुलेको छ । बलुच राष्ट्रिय अभियानको मानव अधिकारवादी संस्था पाङ्कले जारी गरेको प्रतिवेदनमा सन् २०२२ मा पाकिस्तानी सेनाले बलुचिस्तानका १ सय ९५ जनाको गैरन्यायिक हत्या गरेको उल्लेख छ । भारतीय आर्थिक पत्रिका इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार मानव अधिकार…