भारत / चीन / सार्क Archives | Page 119 of 307 | Khabarhub Khabarhub

रुस युक्रेन युद्ध र यसले भारतीय अर्थतन्त्रमा निम्त्याएको चुनौति

काठमाडौं- रुस र युक्रेनबीच जारी द्वन्द्वले भारतीय अर्थतन्त्रमा कालो बादल मडारिएको छ । द्वन्द्वका क्रममा अन्तर्राष्ट्रिय बजारमा सामानको भाउ बढ्दा भारतमाथि दबाब उत्पन्न भइरहेको छ । भारतले कोभिड–१९ महामारीको दुई घातक लहरपछि आर्थिक सुधारको पुनः प्राप्तिको प्रयास गरिरहेको छ । महामारीको बेला भारतले लागू गरेको कडा लकडाउनले आर्थिक वृद्धिलाई तल झारेको छ । भारतमा आधिकारिक…