Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा १३ हजार भन्दा कम कोरोना भाइरसका सङ्क्रमित फेला परेका छन् । सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १२ हजार ७५१ नयाँ सङ्क्रमित फेला परेका हुन् । यसअघि हिजो प्रकाशित तथ्याङ्कअनुसार आइतबार भारतमा १६ हजार १६७ व्यक्ति सङ्क्रमित भएका थिए । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख…